Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बेचबिखनविरुद्धको अभियानबाट लाभ लिंदै बालबालिका

20161025_120718-1477495518.jpg

१० कार्तिक, हेटौँडा । बालकल्याण समाजले २०७२ साल बैशाख १२ गतेको भुकम्पपछि संचालन गरेको बेचबिखन विरुद्धको अभियानबाट ठिंगनका बालबालिकाले लाभ हासिल गरेका छन् । भुकम्पपछि बालबालिका बेचबिखन लगायतका जोखिममा पर्ने भएकाले संचालित अभियानबाट ठिंगनमा यस्ता घटना रोकथाममा सहयोग पुगेको समूहमा आवद्ध बालबालिकाले बताएका हुन् । 
अभियानबाट बाल अधिकार, बाल श्रम, बेचबिखन र बच्ने उपाय लगायतका विषयबारे जानकारी हासिल गरेको १५ बर्षिय चेतमान स्यांतानले बताए । चेतना अभावका कारण बाल अधिकार र बाल श्रमबारे कम जानकारी रहेकोमा बालकल्याण समाजले चेतना अभिबृद्धिमा सहयोग गरेको ठिंगन गाविसका सहायक लक्ष्मण घिमिरेले बताए । उनका अनुसार बाल कल्याण समाजले गाविस कार्यालयसँग समन्वय गरी काम गरेकाले पनि प्रभावकारी भएको छ । 
बाल कल्याण समाजले ठिंगनमा ९ वटा वडामा रहेको वडा नागरिक मञ्चलाई सामुदायिक सचेतना समूहको रुपमा विकास गरी सचेतनाको काम अघि बढाईरहेको सहजकर्ता स्मृति बजगाईले बताईन् ।  समाजले सामुदायिक परामर्श तथा संरक्षण केन्द्र संचालन गरी किशोरकिशोरीहरुका लागि जीवन उपयोगी सिप, सुनौलो भविष्य छनौट कार्यक्रम संचालन गरिरहेको छ । 
ठिंगनमा विभिन्न खाले जोखिममा रहेका २२ बालबालिकालाई शैक्षिक सामग्री सहयोग, २ जनालाई काठमाण्डौं र एक जनालाई हेटौँडामा बालश्रम गरिरहेको अवस्थामा उद्धार गरी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको र २ परिवारलाई पारिवारिक सहयोग अन्तरगत आयआर्जनका लागि भैसीको पाडी सहयोग गरेको बाल कल्याण समाजका संरक्षण अधिकृत रामप्रसाद दाहालले बताए । अभियानले बालबालिका बेचबिखन, बालश्रम र बाल अधिकार हननमा न्यूनिकरण गर्न सहयोग गर्ने दाहालको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार