Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा मनाइयो राष्ट्रिय पुननिर्माण प्राधिरकणको तेश्रो स्थापना दिवस

48423518_1068272300020073-1545961574.jpg

पुननिर्माण सम्पन्न भएका विद्यालयका सम्पन्न पत्र हस्तानरण गर्दै जिसस मकवानपुर सभापति रघुनाथ खुलाल

१३ पुस,हेटौँडा । मकवानपुरमा ११ हजार ८ सय ५३ भुकम्प पिडितले तेस्रो किस्ता वापतको रकम लिएको बताइएको छ। पुननिर्माण प्राधिकरण हेटौँडाले  राष्ट्रिय पुननिर्माण प्राधिरकणको  तेश्रो स्थापना दिवसको अवसरमा बिहिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी यस बिषयमा जानकारी गराएको हो ।

कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वधार हेटौडाका आयोजना प्रमुख सोमनाथ तिम्लसिनाले मकवानपुरमा भुकम्प पिडित भन्दै नक्कली लाभग्राही बनेर अनुदान लिएका ११ जना नक्कली लाभग्राहीबाट  रकम फिर्ता लिईएको बताएका छन । उनले ११हजार ७५ निर्माण सम्पन्न घरधुरी संख्या रहेको बताए ।साथै आयोजना प्रमुख  तिम्लसिनाले जिल्लामा लालपुर्जा नभएका लाभग्राहीहरुसंग सम्झौत ागर्न समस्या रहेको बताएका छन।  
 त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले जिल्लामा पुर्न्निर्माणको काम चुनैति रहेको भन्दै सबै सक्रिय भएर लाग्नु पर्ने बताए। उनले गुनासोको पछि लाग्नु भन्दा पुर्न्निर्माणको काममा ध्यान दिनु पर्ने बताएका छन ।  जिल्ला कार्यान्वयन ईकाईको आयोजनामा भएको कार्यक्रममा जिल्ला कार्यान्वयन ईकाई भवनका प्रमुख सुदिप आचार्यको सभाध्यक्षता रहेको थियो। कार्यक्रम मार्फत जिल्लाका विभिन्न गाउपालिका र नगर भित्र पुननिर्माण सम्पन्न भएका करिब १६ वटा विद्यालयलाई पुर्न्निर्माण सम्पन्न  पत्र हस्तानतरण गरिएको थियो भने जिल्ला समन्वय समितिको हाता भित्र निर्माण भएको घरेलु कार्यालयको नयाँ भवन समेत हस्तानतरण गरिएको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार