फोटोःसुनिल प्रस्ट खबर
१३पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ फिट ६ ईन्च लम्बाई र १ फिट १० ईन्च चौडाई भएको पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी पाटेबाघको छाला सहित पक्राउ परेकालाई सार्वजनिक गर्दै यस बारेमा जानकारी दिएको हो।
मकवानपुर प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिको केही ठाउमा संरक्षीत जंगली जनावर बन्यजन्तु बाघको छालाको कारोबार हुदै गरेको भन्ने विशेष सूचनाको आधारमा पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
पाटेबाघको छाला सहित पक्राउ पर्नेमा काभ्रे बस्ने ३० बर्षीया दिल बहादुर घलान, त्यसैगरी मकवानपुर थाहा ८ बस्ने ३२ बर्षीया आत्माराम घलान,त्यस्तै थाहा वडा नं. ८ बस्ने ३० बर्षीया गोमलाल थिङ र धादिङ गजुरी गाउपालिका ८ सानोबाई बस्ने २७ बर्षीया दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रमुख डिएसपि यज्ञ प्रसाद भट्टराईले बताएका छन ।
डिएसपि भट्टराईले सेतो प्लास्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको मृत पाटे पाटेबाघको छला फेला पारे पश्चात उक्त पाटेबाघको छाला बरामद गरीएको बताए । उनले बन्यजन्तु संरक्षण संघको प्रतिनिधि र प्रहरी कार्यालयबाट खटिएको टोलीले बिशेश सुराकीको आधारमा खोजतलासको क्रममा शंकास्पद रूपमा जिल्ला मकवानपुर थाहा न.पा. ३ स्थित दोबाटोमा डाँडाबास देखि पालुङ बजार तर्फ आइरहेको ना. ३५ प ४३४२ नम्बरको मोटरसाइकल र ना. २ ह ३९२७ नं. को अटोमा सबार रहेको जिल्ला मकवानपुर थाहा नगरपालिका र काभ्रेका गरी ४ जनालाई नियन्त्रणमा लिएको बताएको हो । पाटेबाघको छाला सहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जनाएको छ ।
फोटोःसुनिल प्रस्ट खबर
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



