१३पुस, हेटौँडा। उपभोक्ता मंच नेपाल मकवानपुरले उपभोक्ता सचेत गराउने अभियानलाई जारी राखेको छ । यसै क्रममा उपभोक्ता मंच नेपाल मकवानपुरले शुक्रबार हेटौडा १३ पदमपोखरीमा रहेको सनराइज आवासीय अग्रेजी माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उपभोक्ता मंच मकवानपुरले विद्यालयका कक्षा ७,८,९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई उपभोक्ताले पाउनु पर्ने गुणस्तरीय वस्तुको वारेमा ज्ञान दिने उदेश्यले सचेतना कार्यक्रम गरिको मंचका सचिव नवराज कोइरालाले बताए । उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेलको सभाध्यक्षतामा तथा खाध प्रविधी तथा गुण नियंत्रण कार्यलय का प्रमुख सोमकान्त रिजालको आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई आम उपभोक्ताले पाउनु पर्ने अधिकार र त्यस्को ज्ञानको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विद्यालयका सह प्राचार्य विकास तामाङ, मंच मकवानपुरको उपाध्यक्षद्धय कपिल अर्याल, कृष्ण अर्याल,सदस्य बिनोद शर्मा,यथार्थ रिजाल लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै खाध प्रविधी तथा गुण नियंत्रण कार्यालय का प्रमुख सोमकान्त रिजालले यस्ता प्रकारको विधालय स्तर उपभोक्ता शिक्षा कार्यक्रमले विद्यार्थीहरुमा उपभोक्ताले पाउनु पर्ने अधिकारको विषयमा चेतना बढने भन्दै विद्यार्थी मार्फत परिवार सगै सिगों समाज सुसुचित हुनेमा विश्वास व्यक्त गरेका छन।
मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेलले यस्ता प्रकारको शिक्षा र ज्ञानले विद्यार्थीहरुले उपभोक्ताले पाउनु पर्ने अधिकारको विषयमा चेतना हुने बताए त्यसैगरी विद्यालयका सह प्राचार्य तामाङले विद्यालय तहको पाठयक्रममा यस विषय समावेश गरेर विद्यार्थीहरुले गुणस्तरीय वस्तुको वारेमा बुझनु पर्ने बताएका छन ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

