Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मेयरले अदालतबाट सफाई पाएपछि सार्वजनिक विदा

Kuswaha-1546094699.jpg

File Photo

१४ पुस, हेटौँडा । रौतटहको एक नगरपालिकाका मेयरले सर्वोच्च अदालतमा परेको मुद्धामा सफाईपछि नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ ।
रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहले सर्वोच्च अदालतमा सफाई पाएको खुशीयालीमा नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले सूचना निकालेर कुशवाहले सफाई पाएको खुशियालीमा पुस १५ गते आइतबार एक दिन नगर कार्यपालिका कार्यालय, वडा कार्यालय र नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा विदा रहने जनाएका छन् । प्रमुखस्तरीय निर्णयबाट यस्तो विदा दिईएको समेत सूचनामा जनाईएको छ । उनी शनिबार काठमाडौंबाट हेलिकप्टरमा कटहरिया पुगेका थिए । 
काशी तिवारी हत्या काण्डमा उच्च अदालत जनकपुरले दोषी साबित गर्दै मेयर कुश्वाहालाई सर्वस्वसहीत जन्मकैदको सजाय सुनाएपछि सिआईबीको टोलीले गत वैशाख २७ गते काठमाडौंस्थित बानेश्वरबाट पक्राउ गरेको थियो । पक्राउ पछि मेयर कुश्वाहा डिलिबजारस्थित केन्द्रिय कारागारमा रहेका थिए । सर्वोच्च अदालतमा पुनरावेदन गरेका उनको मुद्धामा न्यायधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको ईजलासले शुक्रबार काशी तिवारी हत्याकाण्डको मुद्दामा सफाई दिएको थियो ।

Mayor-Katahariya-1546094699.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार