Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यसरी मनायो कांग्रेस मकवानपुरले राष्ट्रिय मेलमिलाप दिवस(फोटो सहित) 

49759080_2220463044941210-1546259911.jpg

१६पुस, हेटौँडा ।प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा ४३ औं राष्ट्रिय मेलमिलाप  दिवस  मनाइएको छ ।  नेपाली कांग्रेस मकवानपुरले  सोमबार हेटौँडामा याली तथा कोणसभा आयोजना गर्दै यो दिवस मनाइएको हो । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते  बीपी कोइराला, गणेशमान सिंह लगायतका कांग्रेसका नेताहरु भारतको निर्वा्सित जीवन बिताएर मेलमिलाप गर्न स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
हेटौँडा २मा रहेको पार्टी कार्यालयबाट  निस्किएको ¥याली हेटौंडा बजार परिक्रममा गरि बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाइ राष्ट्रिय मेलमिलाप दिवस मनाउन हेटौँडा खिटिएका कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले सम्बोधन गरेका थिए । कोण सभालाइ सम्बोध गर्ने क्रममा केन्द्रीय सदस्य घिमिरेले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभीकता अझै रहेको बताउदै उनले नेपाली कांग्रेस सच्चा राष्ट्रवादी शक्ती रहेको बताए। उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण अहिलेको कम्युनिष्ट सरकार गतिहिन बनेको बताए । 
त्यस्तै कोण सभालाई सम्बोधन गर्ने क्रममा प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस मकवानपुर पार्टी सभापति ईन्द्र बहादुर बानियाँले अहिले समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको बताउदै आठ वर्षको भारत प्रवासपछि विपि लागायतका नेताले ल्याएको मेलमिलापको निती अहिलेको अवस्थामा अतिनै आवश्यक रहेको बताए ।कार्यक्रममा काग्रेस मकवानपुरका  भातृसंगठनका प्रतिनिधिहरु पार्टी कार्यक्रर्ताहरुको  उल्लेखिय सहभागिता रहेको थियो । 

49307697_1006631446214093-1546260319.jpg
49628759_218131142424775_-1546260320.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg