Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सकियो बीपी कप फुटबल, उपाधि बकैया गाउँपालिकालाई

49094756_587747538313488_-1546264544.jpg

१६पुस, हेटौँडा । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा पुस ११ गतेबाट १६ गते सम्म हेटौंडा ४मा रहेको लोकतान्त्रिकचौर(हुप्रचौर)मा जारी जिल्लास्तरीय बी.पी. कप– २०७५ रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाले हात पारेको छ  
 हेटौंडा उपमाहानगरपालिका वडा नम्बर ४ र बकैया गाउँपालिका बिचको फाईनल खेलमा हेटौंडा ४ लाई २–० ले पराजित गर्दै बकैया गाउँपालिकाले उपाधी जितेको हो  । 
विजयी भएसंगै बकैया गाउँपालिकाले चाँदीको ५४ तोलाको रनिङ सिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको हेटौंडा ४ ले सिल्ड प्रमाणपत्र सहित नगद २५ हजार प्राप्त गरेको छ । 
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे तथा प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस मकवानपुर पार्टी सभापति ईन्द्र बहादुर बानियाँले संयुक्त रुपमा प्रमाण पत्र र सिल्ड मेडल प्रदान गरेका थिए। प्रतियोगितामा मकवानपुर जिल्लाका ८ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडा गरी २५ टिमको सहभागिता रहेको थियो ।

49054350_587745798313662_-1546264545.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार