Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

चलचित्र ‘चौका दाउ’ को टोली हेटौँडामा

49199561_272359626778327_-1546349333.jpg

१७ पुस, हेटौँडा । नेपाली चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रवद्र्धनको क्रममा मंगलबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र पुस २७ गथेबाट शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ । 
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हास्य कालाकारले अभिनय गरेको र चलचित्र समाजिक हास्य विदामा निर्माण गरिएकोले समाजमा देखिएको समस्यालाई हास्य व्यङ्ग तरिकाले चलचित्रमा उतारिएको बताए । उनले चौका दाउ पारिवारिक चलचित्र भएकोले परिवारका सबै सदस्य मिलेर हेर्न सकिने बताए । पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवं चलचित्रका पात्र सन्तोष पन्तले चलचित्रको कथा वस्तु राम्रो रहेकोले आफु पनि चलचित्र प्रति सकरात्मक रहेरले अभिनय गरेको बताउदै समाजको थर्थातलाई चलचित्रको पर्दामा कैद गरिएकोले सबैले हेर्नु पर्ने बताए । 
त्यसैगरी चलचित्रमा नायिकाको भुमिकामा देखा परेकि नायिका बर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन। चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रको बारेमा सहजिकरण गरेका थिए ।
१ करोड रुपैया लागतमा निर्माण भएको चलचित्रको पुस२७गते शुक्रबारबाट हेटौँडा सहित एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रर्दशन हुने बताईएको छ  ।
चलचित्र चौका दाउको र्टेलर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg