Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भुकम्प प्रभावितमा नपरेकाको अन्तिम पटक सर्वेक्षण शुरु

IMG_6662-1546438267.JPG

१८ पुस, हेटौँडा । भुकम्पमा घर क्षति भए पनि भकुम्प प्रभावित लाभग्राही सूचिमा नपरेकाहरुको अन्तिम पटक घर सर्वेक्षण शुरु भएको छ ।
भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईले बुधबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यान्वयन इकाई अन्तरगतको भवन शाखाका इन्जिनियर रविन पाठकका अनुसार पटक पटक भएको घर सर्वेक्षणमा छुटेका भुकम्प प्रभावितका लागि अन्तिम पटक सर्वेक्षणको काम शुरु भएको छ । 
उनले प्रत्येक स्थानीय तहमा ३ जनाका दरले प्राविधिक खटाईएको बताए । यसका लागि तालिम प्रशिक्षण भईरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए । उनले पछिल्लो समय आंशिक क्षतिमा परेका लाभग्राहीहरुको घर प्रवलिकरणको काम समेत अघि बढाएको जानकारी दिए । 
कार्यक्रममा भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई प्रमुख सोमराज तिमल्सिना, शिक्षा शाखा प्रमुख प्रेम केसी लगायतले पुर्ननिर्माणको पछिल्लो अवस्था, आईपरेका समस्या लगायतको बारेमा जानकारी दिएका थिए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता एवं मकवानपुर अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार