Email :- prastakhabar@gmail.com
खेलकुद

पुतलीबजार र चुच्चेखोला फाईनलमा

1-game-1477571334.jpg

११ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा जारी एट ए साईड फुटबल प्रतियोगितामा पुतलीबजार र चुच्चेखोला फाईनलमा पुगेका छन् । विहिबार भएको सेमिफाइनलमा पुतलीबजार र चुच्चेखोला विजयी भएका हुन् ।

पहिले सेमिफाइनलमा पेनाल्टीमा स्कूलरोडलाई ४-३ गोलले पराजित गर्दै पुतलीबजार फाईनल पुगेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा पेनाल्टीमा रामनगरलाई २-१ गोलले पछि पार्दै चुच्चेखोला फाईनल पुगेको छ । दुई चिर परिचित प्रतिष्पर्धीबीचको उपाधी भिडन्त शनिवार हुनेछ ।

प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले १० हजार रूपैयाँ प्राप्त गर्ने अायोजक भिएफटीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Photo-1661245180.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१८ मा अटोको ठक्करबाट युवती बेहोस
20200927_084436-1664472660.jpg

१३ असोज,हेटौंडा। बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१८ बड्कुलेमा अटोको ठक्करबाट एक पैदल यात्री...

मनिलाको एमाले 'इन्ट्री'ले मकवानपुरको मनहरीमा एमाले परित्याग गर्नेको लहर
Screenshot_20220929-10522-1664428217.jpg

१३ असोज,हेटौंडा। मनहरी गाउँपालिकामा नेकपा एमालेको सिङ्गो वडा कमिटीले एमाले परित्याग गरेको २४ घण्टा नवित्दै पुन...

हेटौंडा उपमहानगर द्वारा ५ जनालाई ह्वीलचियर सहयोग
Screenshot_20220929-07210-1664415542.jpg

१३असोज,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई ...

ब्याटिङ वरीयतामा दीपेन्द्र ऐरीको सुधार 
dipendra-singh-yeri-768x4-1664411211.jpg

१३ असोज, हेटौंडा । आईसीसी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको...

बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा गरिंदै
mata-kushmanda-1569979268-1664410741.jpg

१३ असोज, हेटौंडा । बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज कुष्माण्डादेवीको पूजा गरिदै छ । कुष्माण्डा मातालाई...

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते
20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग...

अख्तियार हेटौंडाले बुझायो वागमती प्रदेश प्रमुखलाई प्रतिवेदन
IMG_20220928_130942-1664377516.jpg

१२असोज,हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक...

हेटौंडा-७ स्तरीय खसी कप भिआइपीलाई

१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको...

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग
एमाले-परि-1664370619.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले...

थप समाचार