Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीले गर्‍यो भदौ देखि हाल सम्म २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट  

gajga-kheti-1546531324.jpg

फोटोःजिप्रका मकवानपुर


१९पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती फडानी कार्यलाई जारी राखेको छ । यसै क्रममा कार्यलायले  २०७५ साल भाद्र महिना देखि पुस १९ गते सम्म जिल्लाको राक्सिराङ तथा बकैया गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट गरेको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३२४ जनाको प्रहरी टोलि बनाई राक्सिराङ तथा बकैया गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको  २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्त प्रहरी प्रमुख  प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन ।  यसैगरी प्रहरी नायब उपरीक्षक भट्टराईले  जिल्ला प्रहरी कार्यलय मकवानपुरले यस आर्थीक बर्षमा हालसम्म १ हजार १सय ५५ प्रहरी  परिचालिन गरी  जिल्लाको विभिन्न गाउपालिका र नगरपालिकाको विभिन्न वडाहरुमा  लगाइएको  कूल २८९ बिगाह १५ कठ्ठा १० धुर लागु औषध गाजा र ३१ बिगाह ७ कठ्ठा अफिम गरी कूल ३२१ बिगाह २ कठ्ठा १० धुर गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरीएको बताएका छन ।
लागु पदार्थको प्रयोग ,खेती, कारोबार विरुद्ध सचेतनापूर्ण कार्यक्रमहरु पनि सञ्चालन गरिएको बताउदै फडानि गर्न बाकि रहेका क्षेत्रहरुमा आगामी साता नै थप टोली परिचालन गरि अवैध रुपमा लगाईएको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरीने उनले बताएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार