Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनबाट ९ उपभोक्तालाई सम्मान

Rani-Samman-1546781198.jpg

२२ पुस, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक उत्सव आईतवार सम्पन्न भएको छ । समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने उपभोक्ताहरुलाई सम्मानित गरेको छ । समूहको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सम्मानित गरेको समूहले जनाएको छ ।
समूहले हस्तकला तर्फ हेटौडा–६,कल्याणटारका रामचन्द्र राई,खेती तर्फ हेटौडा–६, शान्तिटोलका करुणा रिजाल, पशुपालनतर्फ नरेन्द्र लम्साल, सरसफाईतर्फ बासुदेव अधिकारीलाई सम्मानित गरिएको थियो । यसैगरी सरसफाई अभियन्तातर्फ श्यामप्रसाद श्रेष्ठ, ध्रुबप्रसाद अधिकारी, उत्कृष्ट उपभोक्तामा शत्रुघन दुलाल, रामहरी तिमल्सिना र कमलप्रसाद सुवेदीलाई सम्मानित गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण बिडारीको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, भानु माविका अध्यक्ष खिलप्रसाद चौलागाई,समूहकी सचिव नानीमाया रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार