२३ पुस, हेटौँडा । मकवानपुरको मार्खु बजार, ईन्द्रसरोवर जलाशय र वरपरको क्षेत्रमा सरसफाई गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा मार्खु बजार र ईन्द्रसरोवर जलाशय वरपरको भागमा स्थानीय बासिन्दा र नेपाली सेनाको सहभागितामा सरसफाई गरिएको हो ।
मार्खु बजार र वरपरको क्षेत्रमा सरसफाई गर्न योजना बनाइएको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जमानसिंह लामाले बताए । उनले पर्यटकको आगमन बढेकोले नियमित सरसफाई गर्ने योजना बनाएको जानकारी दिए ।
वडा अध्यक्ष लामाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा नेपाली सेनाको मध्य पृतना तालिम शिक्षालय चनवनका प्रमुख सेनानी भगवान थापा मगरको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामालाई प्रमुख सेनानी मगर पाँचथान प्लाष्टिकको डस्टविन हस्तान्तरण गरे । सरसफाईमा गाउँपालिकाका जनप्रतिनिधिहरु, नेपाली सेना, सहकारी संस्था, गैरसरकारी संस्थाहरु, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

