सुनिल शिवाकोटी
२४ पुस ,हेटौँडा । २० दिन भइसक्दा पनि हेटौँडा ४ स्कुलरोडमा परेको भ्वाङ अझै नटालिदा हेटौँडाको भिडभाड हुने क्षेत्र अन्र्तगत पर्ने स्कुलराडेका व्यापारी, स्थानिय उपमहानगरपालिका देखि आक्रोशित बनेका छन ।
उपमहानगरपालिले पुस ४ गते स्कुल रोडको भ्वाङ हाल सम्म टाल्न नसक्दा उनिहरु उपमहानगरपालिका प्रति आक्रोशित बनेका हुन । व्यस्त स्कुल रोडको उक्त क्षेत्रमा पुस ४ गते बुधबार एक्कासी सडक भास्सीएर भ्वाङ परेको थियो ।
भ्वाङ परेको आज मंगलबार २० दिन भइसक्दा पनि उक्त भ्वाङ लाई टाल्ने प्रयास नयरेको प्रति व्यवसायी आक्रोशित भएका हुन ।
‘सधै यो बाटो भएर मेयर साप मनिङ् वाक गर्नु हुन्छ, हेटौँडा ४ का वडाध्यक्ष यहि बाटो भएर ओहोर दोहोर गर्नु हुन्छ तर भ्वाङ लाई टाल्ने प्रयास भएको छैन‘ व्यवसायी राजन न्यौपानेले प्रस्ट खबर संग आक्रोस पोखे । अर्का व्यवसायी सरोज अधिकारीले हामी नगरपालिकालाई कर बुझाउछौ, झन जनप्रतिनिधि आएपछि काम होला भनेको तर त्यसो हुन नसकेको बरु कानमा तेल हालेर बसेको प्रतिक्रिया दिए ।
उपमहानगरपालिले मर्मत संहार गर्नुको सट्टा उक्त क्षेत्रमा अहिले समान्य गिट्टी हालि खाल्टो पुरेर डिभाइर राखी सडक जोखिमपुर्ण भएको संकेत गरेको पाईन्छ ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

