Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कुलेखानी खतरायुक्त भयो, संरक्षण भएन : विडारी  

Ram-Narayan-Bidari-1547038647.jpg

File Photo

२५ पुस, हेटौँडा ।  मकवानपुरको  ईन्द्रसरोवर गाउँपालिकामा रहेको नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षणका लागि  राष्ट्रिय सभामा आवाज उठेको छ ।
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभामा बुधबार बोल्दै कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षणका लागि  सरकारसंग आग्रह गरेका हुन् । विडारीले तालमा माटो भरिँदै गएकोले ड्याम  खतरायुक्त बन्दै गएको भन्दै यसको संरक्षणमा ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएका हुन । 
उनले २०७२ को  भूकम्प पछि चर्किएको ड्याम फुट्दा तलका क्षेत्रमा ठूलो क्षति हुने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराए । विडारीले  बज्रबाराही, चित्लाङ, मार्फु भञ्ज्याङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा काटिएको र त्यहाँ भइरहेका निर्माण कार्यहरु, उत्खननका कार्यले तालको जलाधार क्षेत्र सुक्दै गएको बताउँदै विडारीले त्यसतर्फ संरक्षण गर्न नसकिएको आरोप लगाएका छन् । 
साथै उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरीमाथि फौजदारी अभियोगमा किन कारवाही गरिएन भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार