Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन माग

57922ff0a431e9.36663890-1547131328.jpg

२६ पुष, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन सरकारलाई दवाव दिएका छन। 
अध्यक्ष थापाले पुस २७ गते शुक्रवार पृथ्वी जयन्तिको अवसर पारेर मनाईने ‘राष्ट्रिय एकता दिवस’मा
सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिएका हुन । उनले नेपाल एकीकरणको काम गreका पृथ्वी नारायण शाहको योगदानको सम्मान गर्न पनि सरकारले राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
बिहीबार २ सय ९७ औं पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा
बोल्दै अध्यक्ष थापाले नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वी नारायण शाहलाई सरकारले राजनीतिक व्यवस्थाको नजर हेर्न नहुने पनि स्पष्ट पारे । 
सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा कटौति गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति जनाउँदै आएको छ । 
अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम राख्न आगामी फागुन ७ गतेबाट पार्टीले देशव्यापी
आन्दोलनको कार्यक्रमनै तय गर्नु परेको पनि स्पष्ट पारेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार