Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

माघी पर्व हेटौंडामा पनि मनाईने

49759248_386234088860750_-1547298315.jpg


२८ पुस, हेटौँडा । थारु समुदायको नयाँ बर्ष अर्थात माघी पर्व हेटौंडामा पनि मनाईने भएको छ ।  तराईका विभिन्न  जिल्लाहरु सहित काठमाडौँमा हर्ष उल्लासका साथ मनाउने माघी पर्व यस बर्ष २ हजार थारु समुदायका मानिस बसोबास गर्ने हेटौंडामा पनि मनाईने भएको हो । . 
थारु कल्याणकारी सभा मकवानपुरले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस बिषयको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा माघ १ गते प्रथम थारु तथा माघी महोत्सवको आयोजना गर्न लागिएको सभाका जिल्ला सचिव चन्द्रकान्त चौधरीले जानकारी दिएका छन । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरिएको सचिव चौधरीले बताए । 
  महोत्सवको माघ १ गते १ बजे हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले उदघाटन गर्ने प्रथम थारु तथा माघी महोत्सवका मुल समारोह समिति संयोजक हरिलाल चौधरीले बताए ।  महोत्सवममा थारु सस्कृति झल्कने पहिचान ,थारु नाच, थारु जातीको इतिहास समेटेका विषयहरु, हस्तकला, थारु खानाको विशेष परिकारहरु साथै थारु कलाकारहरुको बेजोड प्रस्तुती रहने कल्याणकारी सभाका उपाध्यक्ष अमिता चौधरीले बताईन ।  . 
उनले महोत्सव माघ १गते झाँकी सहितको ¥यालीले नगरपरिक्रमा गर्ने र हेटौंडा ४ बासुदेव सभा गृहमा आएर महत्सव उदघाटन गरिने बताईन । 
४ लाख ५ हजार खर्च लाग्ने र ५ हजार जनाले अवलोकन गर्ने आयोजकले पत्रकार  सम्मेलनमा जनाएको छ । सभाले सम्मेलन मार्फत हर्ष उल्लासका साथ मनाउने माघी पर्वमा सार्वजनिक विदा दिन समेत अनुरोध गरेको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार