३० पुष, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका तीनजना नेताहरुको आर्थिक सहयोगमा १ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपाडा सहित स्टेशनरी वितरण गरिएको छ ।
मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको हो ।
नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका अध्यक्ष एवम् कांग्रेस नेता उत्सव ईटेनीले न्यानो कपडा तथा आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराएका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम थिङको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा सामग्री वितरण गरिएको हो । जाडोमा लगाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, कांग्रेस नेता शंकर न्यौपाने, तरुण दल अध्यक्ष ईश्वर पाठक, महिला संघ सचिव निलम देवकोटा, कैलाश गाउँपालिका ८ नम्बर वडा अध्यक्ष सूर्जबहादुर थिङ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, सुन्दरकाली प्राविका प्रधानाध्यापक निर्मला सिन्तान, शिक्षक प्रदिप थिङ, मकवानपुर उद्योग वाणिज्य संघका सचिव सन्तोष अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कांग्रेस नेताहरुले आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)