फाइल फोटो
३० पुस, इलाम । सत्याग्रही प्रा डा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर ६ दिनदेखि इलाममा १६ औं सत्याग्रहमा रहेका केसीको छातीमा संक्रमण देखिएको छ । उनलाई रुघाखोकी, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् ।
आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटुको चालमा गडबडी, स्वासप्रश्वासमा समस्या देखिएको छ । उनलाई जिल्ल अस्पताल लगिएको छ । इलामका वरिष्ठ पत्रकार धर्म गौतमले आइतबार बेलुका चिकित्सकहरुले परीक्षण गरेपछि सोही रात लैजान नसकिएकाले सोमबार बिहान मात्र अस्पताल लैजान सम्भव भएको बताए । डा केसीलाई अनसनको दोस्रो रातदेखि नै मुटुमा समस्या देखिएको थियो ।
डा केसीका सहयोगी डा भिषेकराज सिंहका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएको छ । सबैको आग्रह पछि उनी अस्पताल जान तयार भएकोे बुझिएको छ । यसपटक चिसोले गर्दा उनको स्वास्थ्यमा छिट्टै असर गरेको चिकित्सकहरुको भनाइ छ ।
स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि नजिकबाट भेटघाट गर्ने काम बन्द गरिएको छ । उनलाई टाढाबाटमात्रै देख्न सकिने चिकित्सकहरुले बताएका छन् ।
१५ औं चरणको अनसनका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सहमति पालना नगरेपछि १६ औं चरणको अनसनमा बस्न उनी वाध्य भएका हुन् । हाम्राकुराबाट
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)