Email :- prastakhabar@gmail.com
बकैया गाउँपालिका

आगोमा जलेर बकैयामा १ महिलाको ज्यान गयो 

hqdefault-1547557961.jpg

गुगल फोटो

१ माघ, हेटौँडा । मकवानपुर बकैया गाउपालिका १ तल्लो धियालमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । सोमबार राति घरमा भएको आगलागीमा परी उनको मृत्यु भएको हो । 
मृत्यु हुनेमा स्थानीय ६८ बर्षीया साहिलीमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तल्लो धियालमा रहेको दावा थिङको खरले छाएको घरमा अचानक आगो लाग्दा श्रीमतीको आगोमा जलेर मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचनको आयोजना
tirtha-sth-1024x768-1656808717.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...

पूर्वस्वास्थ्य राज्यमन्त्री वलीले आवेगमा गल्ति गरेको निस्कर्ष 
bimala-oli-mantri-1656767252.jpg

१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...

शनिवार नेपालमा कोरोनाका ४४ जना नयाँ संक्रमित थपिए
thumb-1654174742-1656766974.jpg

१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने
nepali-congress-makawanpu-1656765954.jpg

१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...

कम क्षतिमै निजगढ विमानस्थल बनाउँछौः प्रधानमन्त्री देउवा
FWpHVd4akAAt97_-1656755655.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...

निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु
779811-firing-082418-MK-1656755224.jpg

१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...

संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधान सेनापति शर्मा
Army-chief-in-usa-1656754330.jpg

१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...

आँचलले हेटौंडामा विभिन्न क्षेत्रका दश जना व्यक्तित्वलाई सम्मान गर्ने
11111-2048x1229-1656753821.jpg

१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...

जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवस्यकः मन्त्री बडू
poJkKoCD7BiZdt5CTu11daOuL-1656750957.jpg

१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...

थप समाचार