Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौँडामा पनि मनाईयो भुकम्प सुरक्षा दिवस

IMG_20190116_134924-1547625922.jpg

 २ माघ, हेटौँडा । २१ औं भुकम्प सुरक्षा दिवस हेटौँडामा पनि मनाईएको छ । भुकम्प सुरक्षा दिवस  अवसरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे आयोजनामा “विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथमा कार्यक्रमको आयोजना गरी भुकम्प सुरक्षा दिवस मनाइएको हो । कार्यक्रम अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वधार हेटौडाका आयोजना प्रमुख सोमनाथ तिम्लसिनाले भुकम्पको परिचय, विभिन्न समयका नेपालमा गएको भुकम्प , भुकम्प पछि मकवानपुर जिल्लामा भएको पुनर्निर्माण सम्बन्धी विवरण, भुकम्पीय जोखिम न्युनिकरणबारे मकवानपुरमा भुकम्प पिडितको अवस्था र समस्याको बारेमा प्रस्तुतिकरण गरको थिए । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री तथा मन्त्री परिषद्का प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायत पत्रकार, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम मार्फत जिल्लाका विभिन्न गाउपालिका र नगर भित्र पुननिर्माण सम्पन्न भएका करिब ३ वटा विद्यालयलाई पुननिर्माण सम्पन्न  पत्र हस्तानतरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg