Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

प्याव्सन मकवानपुरको अधिवेशन शनिबार

Pabson-1547722109.jpg

३ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको सातौं जिल्ला अधिवेशन शनिबार हुने भएको छ । प्याव्सन मकवानपुरले विहिबार पत्रकार सम्मेलन गरी माघ ५ गते शनिबार सातौं अधिवेशन हुने जनाएको हो । 
अधिवेशनबारे जानकारी दिंदै जिल्ला अध्यक्ष मदन दाहालले अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि र राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्ने जानकारी दिए । उनले संघीय संरचनामा गईसकेपछि पहिलो पटक हेटौँडा नगर कमिटि समेत अधिवेशनबाट चयन हुने बताए । यसअघि मनहरी गाउँपालिकार थाहा नगरपालिकामा कमिटि गठन भईसकेको जनाईएको छ । 
हेटौँडाको क्लव हेटौँडामा हुने अधिवेशनको अवसरमा लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याएका विद्यालय संचालक, विद्यालय शिक्षक, कर्मचारी र शिक्षा क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गर्ने प्याव्सनले जनाएको छ । यसैगरी, प्याव्सनको प्रदेश अधिवेशन माघ २५ गते हेटौँडामा हुने भएको छ । मकवानपुरमा रहेका ८२ संस्थागत विद्यालयमा ३५ हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् भने ११ सय शिक्षकले अध्यापन गरिरहेका छन् । मकवानपुरमा संस्थागत विद्यालयमा २ अर्ब भन्दा बढि लगानी रहेको प्याव्सनको दावि छ ।
पत्रकार सम्मेलनमा प्याव्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, प्रदेश उपाध्यक्ष केशवलाल श्रेष्ठसहित जिल्ला कार्यसमितिका प्रदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg