३ माघ, हेटौँडा । गोरखालि फौजले परास्त गरी भगाएको सम्झनामा मकवानपुर गढी दरबारमा हरेक बर्ष माघ १० गते मनाउदै आएको विजय उत्सव यस बर्ष पनि मनाईने भएको छ । हेटौँडा बजारबाट १६ किलोमिटर पुर्व मकवानपुर गढी गाउपालिका २ मा पर्ने उक्त क्षेत्रमा यस बर्ष हर्ष अल्लासका साथ उत्सव मनाउने तयारी भईरहेको र तयारी अन्तिम चरणामा पुगेको बताईएको छ । बिहिबार गढी गाउँपालिले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा गढी गाउँपालिका अध्यक्ष बिदुर हुमागईले यस बर्ष विजय उत्सव कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने जानकारी दिएका छन । अध्यक्ष हुमागईले राष्ट्रपति भण्डारीबाट गढी दरबार परिसरमा झण्डात्तोलन गर्ने र परिसरमै निर्माणा गरिएको नेपालको सातै प्रदेश झल्कने नक्साको अनावरण समेत गरिने बताएका छन ।उनले कार्यक्रमको पंचारका लागि साईकिलिङ् संघ मकवानपुरको आयोजनामा माघ ५ गते शनिबार हेटौँडाको बुद्ध चोक देखि दरवार परिसर सम्म साईकल र्यालीको समेत आयोजना गरीएको बताए । सन १७६३ जनवरी २०मा मुगल सेनाको फौजलाई गोरखाली सेनापतिहरु वशराज पाण्डे, केहरसिंह बस्नेत र रामकृष्ण कुवँर नेतृत्वको गोरखालि फौजले परास्त गरी भगाएको सम्झनामा हरेक बर्ष माघ १० गते गढी परिसरमा विभिन्न कार्यक्रम गरी विजय उत्सव मनाउने गरिन्छ ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















