Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल मकवानपुरबाट प्रदेशस्तरीय आन्दोलन गर्दै

Tarun-1547731934.jpg

३ माघ, हेटौँडा । नेपाल तरुण दलले सरकारको अधिनायकवादी चरित्रविरुद्ध देशब्यापी गर्न लागेको प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रमको तयारी प्रदेश नम्बर ३ को हेटौंडामा पनि तीब्र पारेको छ ।
नेपाल तरुण मकवानपुरले यही माघ १० मा ३ नम्बर प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि विहिबार हेटौडा उपमहा नगरपालिकाका १९ वडाकै सभापति तथा पदाधिकारीहरु, भातृ एवं शुभेच्छुक संस्थाका नगर तथा जिल्लाका सभापति एवं पदाधिकारीसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा कांग्रेस नगर सभापति आनन्द पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरीलगायत १९ वटै वडाका पार्टी सभापतिहरुले विरोध कार्यक्रम सफल बनाउन गर्नुपर्ने गृहकार्यको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा तरुण जिल्ला अध्यक्ष पाठकले सशक्त आन्दोलनको लागी ५० प्रतिशत भन्दा बढी तयारी पूरा भएको जानकारी दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार