Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 

50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका छन । 
प्याव्सनको शनिबार हेटौँडामा सम्पन्न सातौँ अधिवेसनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा विनोद सुवेदी, सचिवमा नवीन केसी, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सह–सचिवमा उपेन्द्र सुवेदी र सह–कोषाध्यक्षमा विष्णुहरि सुवेदी चयन भएका छन् । 
त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत सापकोटा, सुरेन्द्रमान प्रधान, शिवकुमार रिजाल, रिना आचार्य, रामबाबु सापकोटा, दुर्गा प्रसाद भट्टराई र केशव मुडवरी चयन भएको प्यावसन हेटौँडा नगर कोषाध्यक्ष अरुण पराजुलिले बताएका छन । त्यसैगरी श्रीहरि बहादुर कार्की, यदुनाथ श्रेष्ठ, रामकृष्ण वस्नेत र ओम आले मगरलाई प्यावसन राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन  ।

त्यस्तै, प्याब्सन हेटौंडा उपमहानगरपालिकाको प्रथम अधिवेशनबाट हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा राजकुमार नहर्की चयन भएका छन् । हेटौंडा नगर उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा अरविन्द झा र कोषाध्यक्षमा अरुण पराजुली चयन भएका जनाईएको छ  । त्यस्तै नगर समिती सदस्यहरुमा विश्वनारायण श्रेष्ठ, श्याम बानियाँ, गिता आचार्य, सिताराम दाहाल र विजय तामाङ चयन भएको जनाइएको छ ।

कार्यक्रममा पत्रकार धर्मेन्द्र दाहालसहित शिक्षकसेवी,शिक्षकलगायतका व्यक्तित्व समेत सम्मानित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार