७ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक विश्वासमा द्धन्द्ध निम्त्याउन खोजे आक्रमण हुने चेतावनी दिएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा सोमबार हेटौँडामा हिन्दु राष्ट्र पुनरस्थापना जनजागरण अभियान तथा घरदैलो कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलन कार्यक्रममा केही दिन अघि आदिवासी जनजाती नेता आङकाजी शेर्पाले दिएको अभिव्यक्ती प्रती कटाक्छय गर्दै यसो बताएका हुन। अध्यक्ष थापाले नेपालमा ९४ प्रतिशत जनता हिन्दु भएको बताउदै उनिहरुको धार्मिक विश्वासमा द्धन्द्ध निम्त्याउन खोजे आक्रमण हुने चेतावनी समेत दिएका हुन ।पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसले हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था लाई बिर्सेर अहिले कम्युनिष्टको एजेण्डा बोकेर सत्ताको पछि लागेको आरोप लगाएका छन ।
उनले वाईडबडि बिमान खरिद भष्ट्राचार प्रकरणमा सबै ठुला पार्टिको संलग्नता रहेको आरोप लगाउदै शंकास्पद व्यक्तिहरुको बैंक खाता रोक्मा गर्नुपर्ने पनि माग समेत गरेका छन ।उनले कार्यक्रम मार्फत सबै धर्मलाई समान महत्व दिन रनेपाललाई हिन्दु राष्ट्र बनाउनु माग गर्दै जनतामा जागरुकता उत्पन्न गर्ने उद्वश्यले राप्रपाले सोमबार र भोली मंथलबार देशैभर घरदैलो कार्यक्रम गर्न लागेको समेत बताएका छन ।
पत्रकार सम्मेलन पछि हेटौँडा नगरको विभिन्न स्थानमा भएको घर दैलो कार्यक्रममा, राप्रपाका सहमहामन्त्रि राजाराम बर्तौला, राप्रपा केन्द्रिय सदस्य दिपक सिंह जिल्ला अध्यक्ष मधु अधिकारी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम मंगलबार पनि जारी रहने राप्रपा मकवानपुरले जनाएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















