Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा छठको तयारी अन्तिम चरणमा

20161104_120808-1478339359.jpg

२० कार्तिक, हेटौंडा । तराईबासीले विशेष रूपमा मनाउने छठ पर्वको तयारी हेटौंडामा पनि अन्तिम चरणमा पुगेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन राप्ती तटमा व्यवस्था मिलाईएको छ । तटमा टेण्टको व्यवस्था गरि पुजाअाजाका लागि सहज बनाईएको छ । राप्तितटदेखि बजारसम्म विभिन्न स्थानमा स्वागत गेट समेत निर्माण गरिएको छ ।

हेटौंडामा तराईबासीको बसोबास बढेसंगै पछिल्ला बर्षहरूमा छठ पूजा व्यवस्थापनका लागि समिति बनाई काम हुने गरेको छ । छठको उल्लास हेर्न मकवानपुरबासी राप्तितटमा पुग्ने क्रम बर्सेनि बाक्लिदो छ । छठ पुजामा पछिल्लो समय यहाँका समुदायको पनि सहभागिता हुने गरेको छ ।

चार दिने पर्वका क्रममा शुरूका दुई दिन घरमै विभिन्न तयारी गरिन्छ । आइतबार साँझ र सोमबार बिहान घाँटमा ठेकुवा, भुसुवा, नरिवल र भोगटेलगायतका पुजा सामग्रीसहित सूर्यलाई अर्घय दिएपछि यो पर्वको समापन हुन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार