Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मैयादेवीले गरीन मानवसेवा आश्रमलाई २० करोड बराबरको जग्गादान

P1350057-Copy-1548086564.jpg

मानवसेवा आश्रम भरतपुरको गृहारम्म कार्यक्रममा जग्गादाता मैयादेवी श्रेष्ठ। फोटोः मानवसेवा आश्रम

७ माघ, चितवन । मानवसेवा आश्रम भरतपुर शाखाको भवन निर्माणका लागि २० करोड बराबरको जग्गादान  गरिएको छ । स्व. भगवानदास श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ एवं श्रेष्ठ परिवारको तर्फबाट भरतपुर–३ बेलचोकमा रहेको आठ कठ्ठा जग्गा आश्रमलाई दान गरेको हो । 
सोमबार एक समारोहका बिच प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा उक्त जग्गा मानवसेवा आश्रम चितवन शाखालाई उपलब्ध गराईएको छ । 
मानवसेवा आश्रम चितवन शाखाको भवननिर्माणकार्यको गृहारम्म कार्यक्रममा बोल्दै  ३ नम्बर प्रदेश सरकारका  सामाजिक विकास मन्त्री युवराज दुलालज्यूले मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माणको लागि ३ नम्बर प्रदेश सरकारको सहयोग रहने बताउनुभएको छ । 
त्यसैगरी कार्यक्रममा बोल्दै स्व. भगवानदास श्रेष्ठकी दिदी मैयादेवी श्रेष्ठले कसैले पनि मरेर जाँदा केही लिएर नजाने भन्दै आश्रमको कार्यले सार्थकता पाओस भन्दै भन्दै खुशी व्यक्त गरीन ।मानवसेवा आश्रमका प्रमुख संरक्षक डा.गोविन्द टण्डनको सभाध्यक्षतामा भएको कार्यक्रममा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारी ,प्रदेशसभा सदस्य माननीय विजय सुवेदी, जिल्ला समन्वय समितिका सभापति कृष्ण कुमार ढल्लाकोटी, स्व. भगवानदास श्रेष्ठज्यूको धर्मपत्नी कल्याणी श्रेष्ठ, भरतपुर उपमहानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रमुख प्रशासकिय अधिकृत नेत्र आचार्य, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधान, भरतपुर अस्पतालका मेसु डा. कृष्ण पौडेल,नारायणगढ फलफुल तथा थोक तरकारी व्यवसायी संघका अध्यक्ष कृष्ण कडेंल, समाजसेवी प्रभात कुमार जोशी, महेन्द्रलाल प्रधान, स्थानिय वडा अध्यक्ष चन्द्र मित्र पण्डीत, लगाएतकाको उपस्थिती रहेको थियो। 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार