Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ मावि ले मनायो४३ औँ बार्षिक उत्सव   

50324153_726674737732927_-1548152175.jpg

८माघ, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले मंगलबार आनो ४३ औँ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ  ।  
शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा स्रोत व्यक्ति किरण कुमार आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु महेश्वर मान श्रेष्ठ, नारायण प्रसाद लम्साल, विद्यालयका पुर्व प्रधानाध्यापक गोकुललाल श्रेष्ठ, लक्ष्मी भक्त घिसिङ् विद्यालयका अक्षयकोषदाता डा. गणेश पौडेल, विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी, दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा २०७४ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कक्षा ८ र ९ अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने कक्षा ५मा अध्ययनरत विद्यार्थीहरुले  बनाएका ढिकी, जातो लगायतका परम्रागत सामग्रीहरुको प्रर्दशन गरिएको थियो । 
त्यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्ले जेहन्दार विद्यार्थीको सहयोगार्थ रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन । २०३२ सालमा स्थापना भएको विद्यालयले हरेक बर्ष माघ ८ गते बार्षिक उत्सव मनाउने गर्दछ । 
 

50514875_2028360847460967-1548152175.jpg
50581410_2235089060148296-1548152176.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार