Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौंडा राइडर्स क्लबले फापरबारी सम्म साइकल र्‍यालीगर्ने

cycle-rider-1548250310.jpg


९ माघ, हेटौँडा । हेटौंडा राइडर्स क्लबले हेटौंडादेखि मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने फापरबारी ,राईगाउ सम्म १ सय २३ किलोमिटर साइकल र्‍याली गर्ने भएको छ ।
 बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले पर्यटन प्रबद्धनको उद्देश्यले साइकल र्याली गर्न लागिएको जनाएको छ । माघ ११ गते शुक्रबार हेटौंडा १० मा रहेको राइडरचोकबाट र्‍याली शुरु भई कान्तिराजपथ पिप्ले, चौघडा, हटिया, फुर्केचौर, छतिवन, हुँदै फापरबारी र राइगाँउसम्म  पुग्ने क्लबका अध्यक्ष बिकास ताम्राकारले बताए  । 
हामीले र्यालीमा सहभागि हुन चाहनेको ५ सय रुपैया दर्ता शुल्क तोकेको र  र्यालीमा सहभागि हुने साइकल चालकको जनही २ लाख बराबरको दुर्घटना बिमा गरेका छौ ,पत्रकार सम्मेलनका क्लबका अध्यक्ष ताम्राकारले बताए । 
टुर दि फापरबारी २०१९ नाम दिइएको सो र्‍यालीमा १ सय देखी १सय ५० जना सम्म सहभागि हुने र सहभागिलाई  २ दिन खान बस्नको व्यवस्था गरिएको   आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg