Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुर प्रहरीले जिम्मा लगायो हराएको १८ थान मोवाइल 

mobile-jimma-1548258943.jpg

फोटोः जिप्रका मकवानपुर


९ माघ, हेटौँडा।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितीमा हराएका र चोरी भएका १८ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईएको छ । 
प्रहरी बिशेष प्रबिधिको प्रयोग गरी  कार्यलयमा बिभिन्न मितीमा हराएको र चोरी भएको सम्बन्धित धनिले दिएका निवेदनको आधारमा खोजतलास तथा अनुसन्धान गरी १८ वटा बिभिन्न कम्पनिको हराएको र चोरी भएको मोवाइल फेला पारी सम्बन्धित धनिलाई बुझाईएका हो । प्रहरीले २०७५ बैशाख देखि हाल सम्म हराएको र चोरी भएको १ सय ६८ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईसकेको छ । 
    निम्न व्यक्तिहरुलाई बुधबार प्रहरीले कार्यालय परिसरमै बोलएर मोवाईल  जिम्मा लगाएको छ । 
१) जिल्ला मकवानपुर हे.उ.म.न.पा. ३ बस्ने जमुना लामाको मिति २०७५।०४।०९ गते  चोरी भएको मोवाईल १ थान 
२) जिल्ला मकवानपुर हे.उ.म.न.पा. बस्ने बद्री बिक्रम थापाको मिति२०७५।०४।०२ गते हराएको हुवाबे मोवाईल १ थान 
३)जिल्ला मकवानपुर हे.उ.म.न.पा. बस्ने शिवशरण साहको मिति २०७५।०५।०९ गते हराएको हुवाबे मोवाईल १ थान
४)जिल्ला नुवाकोट सुनखानी २ बस्ने शिवराज गुरुङको मिति २०७४।०४।०८ गते   चोरी भएको सामसुङ् मोवाईल १ थान 
५)जिल्ला रौतहट देवाई गोनाही (५ बस्ने दिपेन्द्र कुमार साहको मिति २०७५।०५।१३ गते हराएको सामसुङ् मोवाईल १ थान
६)जिल्ला चितवन राधआपुर (१४ बस्ने प्रकाश सापकोटाको मिति २०७५।०६।१९ गते हराएको हुवाबे मोवाईल १ थान 
७)जिल्लामकवानपुर हे.उ.म.न.पा.७ बस्ने प्रकाश  चौलागाईको मिति २०७५।०५।०७ गते हराएको मोटोरोला मोवाईल १ थान
८) जिल्ला मकवानपुर हे.उ.म.न.पा. १९बस्ने सुमन अधिकारीको मिति २०७५।०७।०६गते हराएको रेडमी मोवाईल १ थान 
९)जिल्ला मकवानपुर हे.उ.म.न.पा.१ बस्ने प्रमिला श्रेष्ठको मिति २०७५।०७।१७ गते हराएको ओफो  मोवाईल १ थान
१०)जिल्ला गढी गा.पा. ८ बस्ने राज प्रकाश भण्डारीको मिति २०७५।०७।२१ गते हराएको सामसुङ् मोवाईल १ थान
११)जिल्ला मकवानपुर हे.उ.म.न.पा.०९बस्ने मन्जु श्रीपालीकोमिति २०७४।११।१०गते चोरीभएको सामसुङ् मोवाईल १ थान

 १२) जिल्ला मकवानपुर हे.उ.म.न.पा. ८ बस्ने सिता खड्काको मिति २०७५।०९।०५गते हराएको मोवाईल १ थान

१३) जिल्ला मकवानपुर हे.उ.म.न.पा.३ बस्ने प्रवेश राईको मिति २०७५।०८।१९ गते हराएको आइएम मोवाईल १ थान

१४) जिल्ला मकवानपुर हे.उ.म.न.पा.५ बस्नेबिकाश कु.बांनियाको मिति २०७५।०९।१७ गते हराएको हुवाबे मोवाईल १ थान

१५) जिल्ला मकवानपुर हे.उ.म.न.पा.१५ बस्ने सुरज नेपालीको मिति २०७५।०९।०७ गते हराएको लाभा डिएफ मोवाईल १ थान

१६) जिल्ला मकवानपुर हे.उ.म.न.पा.१ बस्ने मंगल ब.थिङको मिति २०७५।०६।८ गते हराएको सामसुङ्  मोवाईल १ थान

१७) जिल्ला मकवानपुर हे.उ.म.न.पा.१२ बस्ने धर्मराज अधिकारीको मिति २०७५।०६।१३ गते हराएको सामसुङ्  मोवाईल १ थान

१८)जिल्ला पर्सा बस्ने समिर अहमदको मिति २०७५।०७।०१ गते हराएको सामसुङ् मोवाईल १ थान


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg