१२ माघ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था र सुनगाभा शिक्षा निकेतन ईङ्लिस बोडिङ स्कूलको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन भएको छ ।
साधारणसभामा संस्थाका प्रवन्ध संचालक रामहरी चौलागाईले चालु आव ०७५/७६ को लागि २ करोड ४२ लाखको अनुमानित आयव्यय विवरण, लेखा सुपरीवेक्षण समितिका सदस्य जयप्रकाश घिमिरेले आव ०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद चौलागाईले विद्यालयको प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए । हेटौँडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, हेटौडा ६ का वडा सदस्य शुभद्रा तिमल्सिना, बंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने, अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, संस्थाका पूर्व सचिव तारानाथ खतिवडा, संचारकर्मी भीमसेन पौडेल, शेयर सदस्य डिल्लीराम पौडेल, सीमा हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा १० सम्म अध्यापन भईरहेको विद्यालयमा हाल ५४५ विद्यार्थीहरु रहेका छन् । निकट भविष्यमा कक्षा १२ सम्म अध्ययन गराउने लक्ष्य रहेको विद्यालय प्रशासनले जनाएको छ ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

