Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मोबाईल व्यापारी मोबाईल खरिद तथा बिक्री गर्दा सावधान हुनुपर्छ: डिएसपी भट्टराई

IMG_20190126_185210-1548508050.jpg

 १२ माघ,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराई  मोवाईल एशोसिएसन अफ नेपालले एक दिने मोवाईल सफट्वेयर तालिम तथा अन्तरक्रीया कार्यक्रमको उद्घाटन गर्दै केही दिन अघि स्व.सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न भएका व्यक्तिहरू मोबाईल बिक्री गरेकै कारणले हाल मोवाईल खरिद गर्ने मोबाईल व्यवसायी पनि सजाय भोग्नु परेको बताएका छन्। 

यस्ता खाले घट्नाबाट बच्नको लागि मोवाइल व्यवसायीहरु चलाख हुन जरुरी रहेको भट्टराइले बताए ।

पसलमा आउने व्यक्तिहरूले ल्याएको मोबाईल चोरी तथा अपराधमा संलग्न रहेको शंका लागेमा तुरुन्त प्रहरीलाई खबर दिनु अनुरोध गरेका छन् । मोबाईलकै कारणले समेत त्यस्ता अपराधिक घट्नामा संलग्न व्यक्ति समेत पत्ता लाग्ने भएकोले व्यवसायीहरुले चिन्ताजनक विषयमानी डकुमेन्टहरुको समेत राख्ने व्यवस्था गर्नुपर्ने भट्राईले बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कर कार्यालय मकवानपुरका कर अधिकृत तिलक आले, हेटौंडा वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने, एशोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन एशोसिएसनका महासचिव माधव पौडेले गरेका थिए भने, अध्यक्ष एशिस रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg