१२ माघ, हेटौँडा । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथ्य तथा एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुछुको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।
सभामुख श्रेष्ठले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिदै एम्नेस्टी इन्टरनेसनल नेपालले राष्ट्रको लागि योगदान पु¥याएको भन्दै प्रसंसा गरेका थिए । एम्नेस्टी इन्टरनेशनल हेटौंडाका संयोजक विजयकुमार बैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी हेटौंडाका सचिव प्रकाश ढकालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आशा ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यसैबिच, ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मान २०७५ बाट बद्रीप्रसाद खतिवडालाई सम्मान गरिएको छ । उनलाई सभामुख श्रेष्ठले नगद सात हजार पाँच सय सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । तर सापकोटाले उक्त रकम एम्नेस्टी इन्टरनेसनल हेटौंडालाई प्रदान गरे । हरेक बर्ष प्रदान गरिने उक्त पुरस्कारबाट यसअघि अधिवक्ता रामकृष्ण देउला र तीर्थदेवी सिल्वाललाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष एवम् सल्लाहकारद्वय प्रदिप पोखरेल र राजु सरकारले मानव अधिकारबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष पोखरेल, हेटौंडाका पूर्व संयोजक ह्यग्रीव आचार्य, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद दाहाल, ईन्द्रबहादुर श्रेष्ठ स्मृती संरक्षण कोषका संयोजक बिजेन्द्र अग्रवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, एम्नेस्टी हेटौंडाका पूर्व संयोजक जिवनकाजी माकजु श्रेष्ठ, सह–संयोजक एवम् साधारण सभा तयारी समितिका संयोजक उत्तम शर्मा ढकाल लगायतको आतिथ्य रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















