१२ माघ, हेटौँडा । बस्तिपुर जेसिजको नया कार्यसमितिको पदभार ग्रहण र पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
वस्तिपुरको जेसिज सन् २०१९ अध्यक्षमा सुनिल अधिकारी पदस्थापित भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न पदास्थापन तथा पुरस्कार वितरण कार्यक्रममा एक समारोहकाबीच अधिकारि आगामी कार्यकालका लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् । उनलाई निवर्तमान अध्यक्ष राममणि वर्तौला तथा नेपालि काङ्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल अध्यक्षको चेन पहिराउँदै अध्यक्ष पदमा स्थापित गराएका थिए ।
पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वा्चित अध्यक्ष अधिकारिले निर्वाचनको समयमा आफूले गरेको समपूर्ण प्रतिवद्धताहरु पूरा गर्ने, वस्तिपुर जेसीजलाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्ने र निर्वाचनको समयमा विभाजित भए पनि अब सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।
साथै नव निर्वाचित अध्यक्ष अधिकारीले बस्तिपुर जेसिज बर्ष २०१९का नयाँ कार्यसमितीमा निर्वाचित सम्पुर्ण कार्य समितीका पदाधिकाहरुलाई पदस्थापित गराएका छन। ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

