१२ माघ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले जेजिसबाट नेपालका राजनैतिक दलले पाठ सिक्नुपर्ने बताएका छन ।
शनिबार हेटौँडामा बस्तिपुर जेसीज बर्ष २०१९को पदभार ग्रहण र पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दे नेता पौडेलले जेसीज जस्तो समाजिक संस्थाबाट नेपाली राजनैतिक पार्टिले पाठ सिक्नु पर्ने बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथी रहेको पौडेलले बडदो बिकृतलाई मध्यनजर गर्दै युवलाई शैन्य शिक्षा नभई व्यवहारीक शिक्षा र संस्कारमा ज्ञान दिनु पर्ने बताएका हुन । उनले संस्कार र व्यवहारीका शिक्षा दिने कार्यका लागि जेसिज जस्तो समाजिक संस्थालाई जिम्मा दिनु पर्ने बताए । कार्यक्रममा बोल्दै पौडेलले अयोग्यबाट शासन गर्छु भन्ने मान्छे कहिल्यै योग्य नहुने बताए । ‘हामिले पदको लेभ गर्नु भन्दा नेपालि राजनितिलाई सुर्धानु पर्छ, योजना र सुधारमुखि नेतृत्व नेपालि जन्ताले चाहेका छन‘ उनले बताए ।
कार्यक्रममा हेटौडा १ का वडा अध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडाध्यक्ष अर्जुन चौलागाई ,उद्योग वाणिज्य सङ् मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, शिक्षासेवी पुरनबहादुर जोशी, हेटौंडा जेसीजका पूर्वअध्यक्षहरु, जेसीजका विभिन्न जिल्लाका प्रतिनिधिहरु ,पत्रकार लगायतकाको सहभागी रहेको थिए ।
कार्यक्रमा वस्तिपुरको जेसिज सन् २०१९ अध्यक्षमा सुनिल अधिकारी पदभार ग्रहण गर्नुका साथै नव निर्वाचित अध्यक्ष अधिकारीले बस्तिपुर जेसिज बर्ष २०१९का नयाँ कार्यसमितीमा निर्वाचित सम्पुर्ण कार्य समितीका पदाधिकाहरुलाई पदस्थापित गराएका थिए भने कार्यक्रममा बर्ष २०१८का कार्य समितीका सदस्य, जेसिजमा योग्दान गर्नुहुने व्यक्तित्व, लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यो पनि पढनुस ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

