फोटोःहेडलाइन खबरबाट
१२ माघ, सिमरा ।पुर्व पश्चिम राजमार्गको पसाहा ९ किलोमा बाराका सुरक्षा अधिकारी चढेकोे जिप दुर्घटना हुदा सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो ।
दुर्घटनामा बाराका प्रमूख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएको प्रहरी स्रोतले जनाएको छ । घाइते मध्य बाराका प्रमूख जिल्ला अधिकारीको अवस्था गम्भिर छ ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढ स्थित शहिद हिरालाल पार्कमा आयोजना गरेको पिकनीकबाट फर्किएको जिप पथलैया–निजगढ सडक खण्डको पसाहा पुल नजिक दुर्घटना भएको हो ।
बाराका प्रमूख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्रयाक्टरको टेलरसंग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाईन अस्पताल सिमरामा राखिएको छ भने, प्रजिअ भट्टराई सहित अन्य घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । दुर्घटनापछि उपचारका लागि अल्पाईन अस्पताल पु¥याइएका एसपी पोखरेललाई चिकित्सकले मृत घोषित गरेका छन् ।
मुत्यु भएका एसपी पोखरेल लामो समय हेटौँडामा सशस्त्र प्रहरी बलको प्रमुख रहेका थिए । उनले हेटौँडा २ मा रहेका अर्फिसस क्लबको भवना रहेको सशस्त्र प्रहरी बलको कार्यालयलाई हेटौँडा ८ मैदाटोलमा स्तानतरण गरेका थिए ।
हेडलाइन खबरबाट
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
-1548522724.jpg)

















-1786686763.jpg)