File Photo
१४ माघ, हेटौँडा । प्रदेश ३ मा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षामा एकलाखभन्दा बढी परीक्षार्थीले सहभागी हुने भएका छन् । आगामी चैतमा हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि प्रदेशका १३ वटै जिल्लामा परीक्षा केन्द्र तोक्ने कार्य पूरा भएको छ ।
४१८ वटा परीक्षा केन्द्रबाट एकलाख छहजार २०३ जना विद्यार्थीले परीक्षा दिने भएका हुन् । एसईई परीक्षाको उत्तर पुस्तिका छपाईको कार्य सकिएको छ भने परीक्षाको व्यवस्थापन गर्नेलतायतका तयारीको कामलाई तीब्रता दिइएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्रलाई उत्तर पुस्तिका छाप्न ठेक्कामा दिएको थियो । २४ परीक्षा केन्द्र रहेको मकवानपुरबाट छहजार ९१६ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय हेटौँडाले जनाएको छ । निर्देशनालयका अनुसार परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाहरुमा समन्वयसँगै केन्द्र सञ्चालन खर्च र उत्तर पुस्तिका पठाउने तयारी भई रहेको छ ।
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा आगामी चैत १० गते आइतबारबाट चैत २१ गते बिहीबारसम्म हुँदैछ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)