१७ माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित बुङदल सामुदायिक वन समूहमा भेटिएको सालक हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा छोडिएको छ ।
बुङ्दल वन समूहको क्षेत्रबाट गाउँमा आईपुगेको सालक वन कार्यालयमार्फत रानी वनमा छोडिएको हो । ५ नम्बर वडाका अध्यक्ष र स्थानीयले सुरक्षित वासस्थानमा छोड्नका लागि सव–डिभिजन वन कार्यालय मकवानपुरगढीलाई बुझाएका थिए । सव–डिभिजन कार्यालय मकवानपुरगढीका फरेष्टर मोहनराज घिमिरेले रानी सामुदायिक वन समूहमा पुगेर अध्यक्ष कृष्ण विडारीलाई सालक हस्तान्तरण गरेका थिए । सालक लर्ड बुद्ध कलेज काठमाडौंका विद्यार्थी र उपभोक्ताले अवलोकन गरेका थिए ।
हस्तान्तरण गरेको सालक वन समूहका अध्यक्ष विडारी, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारीसहितको टोलीले सालक संरक्षित क्षेत्रमा लगेर छोडेका थिए । वनमा छोडिएको सालकले तत्काल आफ्नो वासस्थान समेत तयार गरेको थियो । लोपोन्मुख सूचिमा रहेको सालकको रानी सामुदायिक वन समूहले संरक्षण गर्दै आएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)