१८ माघ, हेटौँडा । प्रदेश नम्बरका मुख्यमन्त्रि डोरमणि पौडेलले जनप्रतिनीधि वडा अध्यक्षहरुलाई सचेत र सजग भै इमान्दारितापुर्बक काम गर्न निर्देशन दिएका छन।
जिल्ला समन्व्य समिति मकवानपुरले शुक्रबार हेटौँडामा आयोजना गरेको वडा अध्यक्षहरुको लागि दुई दिने क्षमता बिकास तालिममा सम्बोधन गर्दै उहाँले समृद्द नेपालको लागि हरेक योजना समृद्दीतर्फ उन्मुख हुन आवश्यक रहेको भन्दै भ्रस्टाचार हुन नदिन आग्रह गरेका हुन ।
मुख्य मन्त्री पौडेलले बिकास र निर्माणको काम भन्दा पनि पहिला जनाताले पाउनुपर्ने सेवा सहज ढङ्गले दिन आवश्यक रहेको बताए । स्रोत र साधनको न्युनतम र माग धेरै हुने भएकाले बिकास भन्ने बित्तिकै एकैचोटी नहुने भन्दै विकासको लामो प्रक्रीया भएको बताएका छन । मुख्यमन्त्रि पौडेलले विकास ढिला गर्ने तर दिगो रुपमा गर्ने बताउदै देशमा ३ वटा सरकारबिच समन्वय गरि काम गर्न आवश्यक रहेकोमा जोड दिए । जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव आनन्दराज ढकाल, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, जिल्ला समन्वय समिती मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय , हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको उपस्थिति थियो ।
शनिबार सम्म चल्ने तालिमले मकवानपुरका १० वटा स्थानिय तहका करिब १ सय २ वडा अध्यक्षहरुलाई क्षमता बिकासमा टेवा पुग्ने किसिमको तालिम प्रदान गरिने जनाईएको छ । तालिममा प्रदेश ३ का मुख्य सचिव आनन्दराज ढकाल, प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जनप्रतिनिधिहरुलाई गर्नु पर्ने ८८ वटा कार्यको बारेमा सहजिकरण गर्ने आयोजकले बताएको छ ।
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...







-1780-1781487498.jpg)



-1780448267.jpg)






