Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

महेश आश्रम सहयोगार्थ देवघटमा विराट महायज्ञ हुने

51040495_530113790843224_-1549027729.jpg

१८ माघ, हेटौँडा । माघ २२ गतेबाट चितवनको देवघाटमा देवघाट विराट महायज्ञ हुने भएको छ । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञको विषयमा जानकारी गराइएको हो । 
माघ २२ गते देखी फल्गुण १ गते सम्म हुने महायज्ञको उद्दघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने बताइएको छ । माहायज्ञको पुर्वसन्ध्यामा माघ २० गते लोपोन्मुख भजन प्रतियोगिता र २१ गते शोभा यात्रा गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका सदस्य केशव धितालले महेश सन्यास आश्रममा रहेको गुरुकुल शिक्षाको सुदृढिकरण, वौदिक सनातन धर्म सँस्कृतिको संरक्षण तथा प्रर्वद्धनको लागि महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिए । 
महायज्ञमा चतुर्वेद पाठ–परायण, गणेश, शीव, विष्णु, सूर्यपुराण र देवी भागवत पाठ–परायण लगाएतको क्रियाकलाप हुने बताईएको छ । महायज्ञको क्रममा गुरुकुल शिक्षण भवनको उद्घाटन, गुरु–स्मृति भवनको उद्घाटन, सन्त सेवा आश्रमको उद्घाटन लगाएतका कार्यमहरु पनि रहेको संयोजक धितालले जानकारी दिए ।
विगत १० बर्ष देखीनै मकवानपुर जिल्लाले महेश आश्रमका लागी विभिन्न सहयोग गर्दै आएको सन्दर्भमा महायज्ञ सफल बनाउन पनि मकवानपुरमा रहनुभएका आश्रमका शुभचिन्तक र भक्तजनहरुमा आग्रह गरिएको छ ।
महायज्ञ सफल पार्न सहयोगार्थ मकवानपुरमा समेत विभन्न सात वटा समिति निर्माण गरिएको पत्रकार सम्मेलनमा उपस्थित प्रकाश ढकालले जानकारी दिए । महायज्ञमा स्वामी रामानन्द गीरीले कथा वाचन गर्नुहुने पंडित बासुदेव वत्सले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg