१८ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले यथाशिघ्र राजधानी तोक्न सचेत गराएका छन् ।
प्रदेशसभाको प्रथम बार्षिकोत्सवको अवसरमा शुक्रबार प्रदेशसभा परिसर हेटौँडामा भएको कार्यक्रममा बोल्दै नेता बानियाँले दुई तिहाई भएको पार्टी नेतृत्वको सरकारलाई प्रदेशको राजधानी तोक्न र नामाकरण गर्न के ले रोक्यो भनि प्रश्न गरेका छन् । राजधानी अध्ययन समितिले प्रतिवेदन बुझाएको ५ महिना भईसक्दा पनि यसबारे निर्णय नगरेको भन्दै उनले प्रदेशसभाको हिउँदे अधिवेशन एक हप्ताभित्र राख्न र पहिलो बैठकबाटै यसलाई टुंगो लगाउन मूख्यमन्त्री डोरमणी पौडेललाई आग्रह गरे ।
उनले एक बर्षसम्म पनि स्थायी राजधानी र नाम टुंगो नलाग्दा जनताले नालायक भन्ने अवस्था आएको भन्दै संघीयता र गणतन्त्र नै कमजोर बनाउने काममा नलाग्न प्रदेश सरकारलाई सुझाव दिए । उनले प्रतिपक्षले सहयोग गर्दा पनि अनिर्णयको बन्दी बनाएर अस्थायी मानसिकतामा सबैलाई नराख्न आग्रह गरे । उनले कानून पनि नबनाउने, विकास बजेट पनि खर्च नगर्ने, राजधानी र नाम समेत नतोक्ने भन्दै सरकारको कटाक्ष गरे ।
उनले एक बर्षको अवधीमा सभामुख सानुकुमार श्रेष्ठले खेलेको भुमिका सन्तुलित रहेकोमा प्रशंसा गर्दै प्रदेशसभालाई विधेयक उपलव्ध गराएर सहयोग गर्न मूख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका थिए ।
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...







-1780-1781487498.jpg)



-1780448267.jpg)






