१८ माघ, हेटौँडा ।नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता हेटौंडा–१० स्थित टीसीएनको चौरमा सुरु भएको हो ।
प्रतियोगिताको एक समारोहका बिच नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले उदघाटन गरेकी छिन । प्रतियोगितामा महिला र पुरुष गरी एकसय २० जना खेलाडी सहभागी रहेन नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यले बताए । उनले खेललाई पुरुषतर्फ १३ र महिलातर्फ ११ समूहमा विभाजन गरेर खेलाइएको बताए । प्रतियोगितामा टीसीएन, तासिर, क्रियटिभ, पशुपतिनगर, नामटार, सनराइज, हटिया र हेटौंडा तेक्वान्दो डोजाङका खेलाडी सहभागीता रहेको छ भने प्रतियोगिता शनिबार सम्म खेलाईने छ । प्रतियोगिताका लागि करिब एकलाख ७० हजार रुपियाँ खर्च अनुमान गरिएको संघका सचिव प्रदीप कँडेलले जनाएका छन ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक मानबहादुर लाइबा, नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, नेपाली काँग्रेस खेलकुद विभाग सचिव युद थापा, तेक्वान्दो प्रशिक्षक माधव कोइराला, राखेपका कानुन शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय तेक्वान्दो महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुबबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । संघले केहि समय अगाडी जिल्लास्तरीय वीपी कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...







-1780-1781487498.jpg)



-1780448267.jpg)






