Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कास्कीमा सरकारी गाडीमा आगजनी

google-photo-1549094131.jpg

गुगल फोटो

१९ माघ, पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार   कास्कीमा जिल्ला शिक्षा अधिकारी सवार बा १ झ ५८७९ नम्बरको सरकारी गाडिमा  आगजनी गरेको छ । 
 शनिबार बिहान नेविसंघका कार्यकर्ताले कास्कीका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेका हुन् । 
 म सवार गाडिलाई मोटरसाईकलमा आएका अज्ञात व्यक्तीले रोकेर आगो लगाईयो शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीले बताए । 
यता नेविसंघ कास्कीका जिल्ला अध्यक्ष परशुराम बस्नेतले केन्द्रीय कार्यसमितीले निकालेको विज्ञप्ति अनुसार आज देश भरका सरकारी गाडी चल्न रोक लगाइएको थियो तर  विरोधको अवज्ञा गरेकाले गाडीमा आगजनी गर्ने बाध्य भएको बताए । आगोबाट  गाडी जलेर पूर्णरुपमा नस्ट भएको छ ।  यता जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको अनुसन्धान भईरहेको र आगो लगाउनेको खोजि कार्य भइरहेको जनाएको छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
shishir-khanal-(1)_l9s80M-1781750307.jpg

४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781750012.jpg

४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बालक अपहरण गरी काठमाडौं पुर्याउने पक्राउ
Screenshot_20260617_08504-1781665548.jpg

३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
sisir-khanal-1781627935-1781664485.jpg

३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...

छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
Screenshot_20260518_07103-1781663787.jpg

३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

थप समाचार