Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बानियाँले गाँउमै पुगेर बाडे चेपाङलाई कम्बल 

51437345_2226458034241465-1549103184.jpg

१९ माघ, हेटौँडा । निर्वाचनमा मतदाताको अमुल्य मत पाएर जित हासिल गरेपछि मतदातामा परेको समस्या र उनिहरुको पिडामा मलम लगाउनु नेताको कर्तव्य र दायित्व मानिन्छ । निर्वाचन पछि नेताहरुले गाँउलाई बिर्सनछन भन्ने  समाचारको शिर्षक नबनेको पनि होइन  तर केहि नेताहरुले हारे पनि जिते पनि गाउमा पुगेर मतदाताको समस्यालाई समाधान गर्दै भन्ने समाचार पनि सुन्ने गरिन्छ । 
यसै क्रममा मकवानपुर प्रदेश नम्बर ३ प्रदेश सभामा जन्ताको मत पाएर निर्वाचित संसद एवं नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफु निर्वाचिन क्षेत्रमा बसोबास गर्ने चेपाङ तथा प्रजाका घरपरिवारलाई न्यानो कपडा कम्बल वितरण गरेका छन । 
नेता बानियाले शनिबार गाउँमै पुगेर कैलाश गाउपालिका  ४ नम्बर वडाका १ सय ७० घरपरवार चेपाङ तथा प्रजाका घरपरिवारलाई शनिबार न्यानो कपडा कम्बल वितरण गरेका हुन  । नेता बानियाँले कैलाश ४ का धारापानी, गोपेधारी, देउतिस, धुसराङ्ग, किटराङ्ग टोलका १ सय ७० घरधुरी चेपाङ तथा प्रजा परिवारलाई कम्बल वितरण गरेका छन । कम्बल विरणन गर्दै नेता बानियाले जाडोको समयमा कमजोर आयश्रोत भएका चेपाङका परिवारहरु कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्दै न्यानो कपडा वितरण गरेको बताए । उनले  यिनै चेपाङ तथा प्रजाको मत पाएर निर्वाचित भएको र दुखमा मतदातालाई साथ दिनु नेताको कर्तव्य भएकोले , जाडोमा कठाग्रिएर बस्ने नपरेस भन्दै प्रदेशसभाबाट उपलब्ध सेवा शुल्कबाट कटौति गर्दै न्यानो कपडा कम्बल वितरण गरी कर्तव्य पुरा गरेको बताए । उनले आउदा दिनमा पनि यसरी नै सहयोग गर्ने बताए । 
न्यानो कपडा वितरण कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस कैलाश गाउँपालिका नेता बिरचन्द्र प्रजा, कैलाश गाउँपालिका ४ का वडा सदस्य गंगालाल प्रजा, शिक्षक मनोज प्रजालगायतको उपस्थिति रहेको थियो ।
 

51085785_323406184963456_-1549103184.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
shishir-khanal-(1)_l9s80M-1781750307.jpg

४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781750012.jpg

४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बालक अपहरण गरी काठमाडौं पुर्याउने पक्राउ
Screenshot_20260617_08504-1781665548.jpg

३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
sisir-khanal-1781627935-1781664485.jpg

३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...

छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
Screenshot_20260518_07103-1781663787.jpg

३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

थप समाचार