Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बेतखोल्सी वनको १८ औं वार्षिक साधारणसभा

BetKholsi-1549104741.jpg

१९ माघ, हेटौंडा । हेटौडा–९ बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा समूहका अध्यक्ष बासु प्याकुरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अच्युतम प्रसाद पौडेलले आव ०७४/०७५ को प्रगति प्रतिवेदन र चाले आव ०७५/०७६ को लागि ५७ लाख १८ हजार र आव ०७६/०७७ को लागि ६३ लाख२६ हजारको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । हेटौडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बासु प्याकुरेलको अध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा नेपाली काँग्रेस ९ नं. वडाका सल्लाहकार कुमार पौडेल,सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर जिल्ला सदस्य कुमार सिह खड्का, संचारकर्मी भीमसेन पौडेल, पशुपतिनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुर्दशन अर्याल, प्रगति माविका अध्यक्ष विष्णुमणी अधिकारी, सव डिभिजन वन कार्यालय हेटौडाकी वनरक्षक अमृता सिलवाल, समूहका उपाध्यक्ष केदारप्रसाद न्यौपाने, सचिव लक्ष्मीकुमारी अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार