Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाँचपाण्डवमा दुर्घटना, ३ जनाको मृत्यु

Accdient-P-1549117142.jpg

१९ माघ, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्रयाक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सिन्धुली पिपलमाडी गाउँपालिका घण्टेका ४५ बर्षीय हेम श्रेष्ठ र अन्य दुई राई समुदायको पुरुष रहेको फापरवारीका स्थानीय शिक्षक शंकर पराजुलीले जानकारी दिए । श्रेष्ठको घटनास्थलमै र अन्यको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको फापरवारी प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेटौँडा ल्याईरहेको जनाईएको छ । 
हेटौँडाबाट सिन्धुलीतर्फ रड र सिमेन्ट बोकेर गईरहेको ना६त ४४२ नम्बरको ट्रयाक्टर पल्टिएको जनाईएको छ ।

भुल सुधार : स्थानीय शिक्षक, प्रत्यक्षदर्शी, प्रहरीको भनाईका आधारमा बनाईको समाचारमा २ जनाको मृत्यु हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ । यसबाट सम्बन्धित पक्षमा पर्न गर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं । सम्पादक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार