Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

टि ट्वान्टी सिरिजमा नेपालको कब्जा

nepal_icc-cricket-1024x70-1549201588.jpg

फाईल फोटो


२० माघ, हेटौँडा । नेपालले पहिलोपटक टि ट्वान्टी सिरिजमा आफ्नो कब्जा जमाउन सफल भएको छ ।  दुबईस्थित आइसीसी एकेडेमी ओभलमा भएको टी ट्वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको तेस्रो खेलमा नेपालले १४ रनले युएइलाई स्तव्ध बनाउँदै एकदिवसीय सिरिज आफ्नो कब्जा जमाएको हो ।  नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धा्रित ओभरमा ९० रन मात्र बनाउन सफल भएको थियो  । 
नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हिर्काएका हुन्। यस्तै ११ बल खेलेका सुनदीप जोराले  ३ छक्कासहित २८ रन बनाए । पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा र्पुयाए।  भण्डार १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भए ।त्यसैगरी करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए।
 नेपालका जितका लागि करण केसी, ललित राजबंशी र अविनास बोहोराले समान २र२ विकेट लिए भने सोमपाल कामी  र सन्दीप लामिछाने   १–१ विकेट लिएका थिए  । यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज एक एक को बराबरी गरेको थियो।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
shishir-khanal-(1)_l9s80M-1781750307.jpg

४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781750012.jpg

४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बालक अपहरण गरी काठमाडौं पुर्याउने पक्राउ
Screenshot_20260617_08504-1781665548.jpg

३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
sisir-khanal-1781627935-1781664485.jpg

३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...

छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
Screenshot_20260518_07103-1781663787.jpg

३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

थप समाचार