Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरमा ४ कांग्रेस नेताले नाकाको नेतृत्व गर्ने

Nepali-Congress-1549249057.jpg

२१ माघ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले सरकारविरुद्ध आज सोमबार गर्न लागेको आन्दोलनमा मकवानपुरका ४ जना नेताले नाकाको नेतृत्व गर्ने भएका छन् ।
हेटौँडामा हुने विरोध प्रर्दशनमा चार नाकाबाट निस्कने र्यालीको जिल्लाका ४ जना नेताले नेतृत्व गर्ने भएका हुन् । पूर्वी नाकाको र्याली सानोपोखराबाट निस्कने र त्यसको नेतृत्व नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवं मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले गर्नेछन् । त्यसैगरी पश्चिमी नाकाको र्याली जिल्ला प्रहरी कार्यालय चोकबाट निस्कने र त्यसको नेतृत्व जिल्ला सचिव बुद्ध लामाले गर्नेछन् ।
उत्तरतर्फको र्याली भीमफेदी बसपार्कबाट निस्कने र त्यसको नेतृत्वका पार्टीका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले गर्ने छन् भने फरेष्ट्री गेटबाट निस्कने दक्षिणतर्फको र्यालीको नेतृत्व निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेले गर्ने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
र्यालीपछि हेटौँडाको मेनरोडमा हुने सभामा कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभामा कांग्रेस सचेतक समेत रहनु भएकी पुष्पा भुसालले सम्बोधन गर्ने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
shishir-khanal-(1)_l9s80M-1781750307.jpg

४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781750012.jpg

४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बालक अपहरण गरी काठमाडौं पुर्याउने पक्राउ
Screenshot_20260617_08504-1781665548.jpg

३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
sisir-khanal-1781627935-1781664485.jpg

३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...

छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
Screenshot_20260518_07103-1781663787.jpg

३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

थप समाचार