फोटोःमकवानपुर काग्रेस सुचना संयोजक सुजन विडारी
२२माघ, हेटौँडा । कांग्रेस मकवानपुर सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कला,संस्कृती धर्म को संरक्षण गरिनु पर्ने कुरामा जोड दिएका छन । मंगलबार मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिका ६ गल्छीमा २८५५ औ सोनाम ल्होछारको अवसरमामा आयोजित बुद्ध शान्ति पूजाको समापन तथा बुद्धको मुर्ति स्थापना कार्यक्रमलाई सम्बोधन गर्दे यसो बताएका हुन ।
नेता बानियाँले कार्यक्रममा अहिलेको दुई तिहाईको सरकारले धर्म र चाडपर्व माथि कुठाराघात गरेको बताएका छन। उनले अफु संस्कृती मन्त्री हुदा मठ मन्दिर, गुम्बा स्थापना गर्न सहयोग गरेको र सहयोग गर्न पछि नहटने बताउदै धर्म कला संस्कृतीको रक्षा गर्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा बुद्ध शान्ति पूजा समापन तथा बुद्ध मुर्ति स्थापनाका लागि नेता बानियाँले एकलाख रुपियाँ सहयोग गरेका छन् ।
नेपाल अहिंसावादी बुद्ध धर्म विश्वशान्ति चक्र संघ मकवानपुरका अध्यक्ष धनबहादुर गोलेको सभाध्यक्षता भएको कार्यक्रममा अहिंसावादी चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामा, नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, सल्लाहकारद्वय भरत पराजुली र प्रभात दाहाल,कांग्रेस४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, जिल्ला सदस्यहरु बलिन्द्र भ्लोन, ज्ञानबहादुर डिमडुङ, रत्नबहादुर गोले, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, तरुण दल ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, मूल संयोजक बेलबहादुर मुक्तान, कैलाश ६ नम्बर वडाअध्यक्ष ठूलोकान्छा लामा, समाजसेवी पेमा सांगे लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
फोटोःमकवानपुर काग्रेस सुचना संयोजक सुजन विडारी
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)